देश/प्रदेश « Khabarhub

कुकुरको टोकाइबाट मरे सामुदायिक वनका तीन हरिण

झापा- भुस्याहा कुकुरको टोकाइबाट झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण मरेका छन् भने एउटा घाइते भएको छ । बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई…