Live on
Your Voice, Your Power
काठमाडौं– बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी ठहर भएका अभियुक्त शम्भु भारती पक्राउ परेका छन् । डडेल्धुराको रुपाल घर घइ ललितपुरको भैंसीपाटी बस्दै आएका भारतीलाई शुक्रबार विहान पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ । बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले उनीविरुद्ध १ वर्ष कैद र १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ…