Live on
Your Voice, Your Power
काभ्रे-बिहानैदेखि परेको पानीका कारण काभ्रेपलाञ्चोकस्थित बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । शनिबार बिहान पौने ४ बजेदेखि परेको अविरल वर्षाका कारण बजार क्षेत्रमा डुबान भएको थिए । बजार क्षेत्रमा जम्मा भएको पानीको निकास नभएपछि जलमग्न भएको र लगातार पानी नरोकि परेपछि डुबानमा परेको स्थानीयले बताएका छन् । पुलबजार क्षेत्र भएर बग्ने पून्यमाता खोलामा पानीको सतह…