देश/प्रदेश « Khabarhub

पौडेल मृत्यु प्रकरणमा एकसाता भित्र छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एकसाता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक…