Live on
Your Voice, Your Power
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् । नेपालस्थित अमेरिकी राजदूतावासको फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै राजदूत बेरीले नयाँ वर्षको शुभकामना दिएका हुन् । सन्देशमा नेपाल, अमेरिका तथा अन्य स्थानमा रहेका नेपालीहरुमा आउने वर्ष अझ समृद्ध, शान्त र खुशी रहोस् भन्ने कामना गरिएको छ ।