देश/प्रदेश « Khabarhub

ऐतिहासिक परिवर्तनमा महिलाको भूमिका अतुलनीयः उपराष्ट्रपति

काठमाडौ– उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरु दृढ लाग्नुपर्ने बताएका छन् । राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको भएपनि अधिकार कार्यान्वयनमा भने चुनौती रहेको बताए । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको…