Live on
Your Voice, Your Power
काठमाडौं– समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित तीन जना धरौटीमा छुटेका छन् । बौद्धस्थित समता अस्पतालको एक कोठामा मृत भेटिएकी कर्मचारी २७ वर्षीया विमला तामाङको मत्युपछि सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसी पक्राउ परेका थिए । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला सुनाएको…