देश/प्रदेश « Khabarhub

व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी

काठमाडौं - सरकारी स्वामित्वका नेपाल औषधी कम्पनी लिमिटेड र सिंहदरबार वैद्यखाना घाटामा चलिरहेका बेला जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको प्रगति भने उत्साहप्रद देखिएको छ । यस कम्पनीको मुख्य तथा चर्चित उत्पादन ‘सञ्चो’लाई ब्राण्ड बनाएर सञ्चो बाम, सञ्चो हिमालयन मसाज तेल, सञ्चो सिलाजित, स्यानिटाइजर, जटाकेश तेल र मह गरी ६ प्रकारका जडीबुटीहरू उत्पादन भइरहेको छ…