Live on
Your Voice, Your Power
दार्चुला- भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उद्घाटन गरिएको छ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.५३६ करोड रुपैयाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे।…