देश/प्रदेश « Khabarhub

मान्छे हराएको ७० वर्षपछि काजकिरिया

तुलसीपुर– दाङमा एकजना व्यक्तिको बेपत्ता भएको ७० वर्षपछि काजकिरिया शुरु गरिएको छ । ३३ वर्षको उमेरमा कामको लागि भारत जान्छु भनेर हिँडेका व्यक्ति ७० वर्षसम्म पनि फर्केर नआएपछि उनको काजकिरिया गर्न लागिएको हो । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिने काजकिरिया शुरु गरेका हुन् । हाल…