देश/प्रदेश Archives | Page 21 of 2073 | Khabarhub Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके- राप्ती सोनारी गाउँपालिका-२ मधुवा बस्ने ३० वर्षीय सुमन चौधरीको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।  आफ्नै घरको मिटरबक्समा रहेको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेस प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।