देश/प्रदेश « Khabarhub

शव राख्न आधुनिक उपकरण खरीद

गलकोट- धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त १३ लाख ५० हजार रुपैयाँले अस्पतालको शवगृहका लागि सो उपकरण खरीद गरिएको हो । आफन्तले नबुझेका तथा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव…