देश/प्रदेश « Khabarhub

जुम्लामा अज्ञात रोगको प्रकोप, सिङ्गो गाउँ नै प्रभावित

 जुम्ला– अज्ञात रोगका कारण जिल्लाको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीयहरु धमाधम बिरामी पर्न थालेका छन् ।  जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरका अनुसार पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको छ । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने,…