देश/प्रदेश « Khabarhub

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ, लिन्थे ४८ प्रतिशत ब्याज

घोराही–  गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लिए । उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लगेका थिए । उनले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाए । सुन फिर्ता माग्दा…