Live on
Your Voice, Your Power
कास्की– पोखरा विश्वविद्यालयको १६औँ दीक्षान्त समारोह बुधबार मनाइएका छ । समारोहमा विभिन्न संकायमा विद्यार्थीहरु दीक्षित भएका भए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सहकुलपति गिरिराजमणि पोखरेल र उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले विद्यार्थीलाई दीक्षित गरेका हुन् । समारोहमा प्रमुख अतिथि डा. जगमान गुरुङले आजको शिक्षा पद्धति विश्वव्यापी रुपमा नै बजारमुखी बनेको,…