Live on
Your Voice, Your Power
बाजुरा– जिल्लाका अधिकांश गन्धर्व समुदायका लागि घरबासको व्यवस्था नहुँदा उनीहरुको त्रिपालमुनिको बास भएको छ । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् । “दिन गन्दै महीना आयो, महीना गन्दै वर्ष आयो,…