Live on
Your Voice, Your Power
कास्की– ठगीको समाचार लेखेको भन्दै प्रहरीले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको हो । साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज…