देश/प्रदेश « Khabarhub

घरको मात्रै नभएर जग्गाकोसमेत मुआव्जा माग गरेपछि पेप्सीकोला– सल्लाघारी सडक विस्तार अलपत्र

काठमाडौं–सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्ष वित्नै लाग्दा पेप्सीकोला–सल्लाघारी सडक विस्तारको कामले गती लिन सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका…