देश/प्रदेश « Khabarhub

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

जुम्ला– जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ ।  घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।  चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।  विमला गाउँकै…