Live on
Your Voice, Your Power
काठमाडौं – रुकुमपूर्व सिसे गाउँपालिका–५ का नारायण छन्तेल (३७) तल्लोबाटो हुँदै अमेरिका पुग्ने सपना देख्दा ५५ लाख रुपैयाँ ऋणमा डुबेका छन् । गाउँमा घरलौरी मानिस अमेरिका गइरहेका थिए । सो देखेर छन्तेलमा पनि अमेरिका पुग्ने सपना पलाएको थियो । त्यहीबखत आफ्नो निकै निकट साथीले अमेरिका जाने सपना देखाएपछि त रहरमा थप पखेटा लागेको थियो ।…