Live on
Your Voice, Your Power
अर्घाखाँची – पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको गरेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो । प्राविधिकले सिकाएअनुसार शीतभण्डारमा राख्दा पनि सुन्तला कुहिएपछि क्षतिपूर्ति माग गरिएको किसान रेवतीराज पौडेलले बताए । शीत…