दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी « Khabarhub

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन ।

भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन समय लागेकाले भर्खरै मात्र सर्वदलीय बैठक बसिरहेको छ।

हिउँ परेर राति नै मतपेटिका ल्याउन नसकेका कारण आज बिहान ८ बजे मात्रै मतपेटिका मतगणनास्थलमा आइपुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

आज नै मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको थपलियाको भनाइ छ ।

उपाध्यक्षका लागि कांग्रेसबाट पासदिकी तामाङ, माओवादीबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पालगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : १६ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन