देश/प्रदेश « Khabarhub

पर्यटक बढेपछि रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

बागलुङ - ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल। र्तिबाङ-ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ। चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको२५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले…