देश/प्रदेश Archives | Page 224 of 2072 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक आइतबार बस्ने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई  पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । गत भदौ १३ गते बसेको प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न…