देश/प्रदेश « Khabarhub

भारतको सहयोगमा बन्ने खाम्लालुङ स्वास्थ्य चौकी भवन शिलान्यास

काठमाडौं- भारतको आर्थिक सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकास्थित खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । तेह्रथुमकी प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोग ३ करोड ५४ लाख रुपैयाँमा खाम्लालुङ स्वास्थ्य चौकीको…