देश/प्रदेश « Khabarhub

तेस्रो दोलखा महोत्सव फागुनमा, एक सय ४० स्टल रहने

दोलखा– आउँदो फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ आयोजना गरिने भएको छ। निजी क्षेत्रलाई थप चलायमान बनाउँदै जिल्लाको सबै क्षेत्रलाई समेटेर दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने महोत्सव हुन लागेको हो । तेस्रो दोलखा महोत्सव जिल्ला सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा हुन लागेको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । महोत्सवको…