देश/प्रदेश Archives | Page 239 of 2039 | Khabarhub Khabarhub

विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक व्यक्त

बागमती– सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शोक व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै उनले विमान दुर्घटनामा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका हुन् । आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना…