Live on
Your Voice, Your Power
काभ्रे- काभ्रेमा हरेक वर्ष सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको पाइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । उनका अनुसार रोग–कीराका कारण केही वर्षयता लगातार सुन्तला…