Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि पत्नी निकिता पौडेलको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् । अब अदालती प्रक्रिया पूरा गरेर रविसहित…