Live on
Your Voice, Your Power
काठमाडौं - आइतबार बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ। महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१-००-२-१३३२ नम्बरको बस दुर्घटनामा १५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बस…