देश/प्रदेश « Khabarhub

डोटीको जङ्गलमा महिलाको शव भेटियो, बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते

धनगढी- डोटीको जङ्गलमा एकजना महिलाको शव भेटिएको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव भेटिएको हो । डोटी प्रहरीका अनुसार महिलाको परिचय खुलेको छैन ।ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाबीचमा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए । शव कङ्कालका रूपमा परिणत भइसकेको अवस्थामा थियो । कपडा,…