देश/प्रदेश « Khabarhub

बराहक्षेत्रमा विवाह महोत्सव हुने 

सुनसरी– बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो ।  महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए ।  विवाह महोत्सव अन्तर्गत पुस २१ गते  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी…