देश/प्रदेश « Khabarhub

भारतीय दूतावासले मनायो हिन्दी दिवस

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ । दूतावास परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा नेपालका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष श्री मंगलप्रसाद गुप्ता, नेपाल सरकारको भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, भारतीय दूतावासकी काउन्सिलर (राजनीति, प्रेस सूचना…