देश/प्रदेश Archives | Page 264 of 2073 | Khabarhub Khabarhub

कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने

काठमाडौँ– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो । नेपाली कांग्रेस,…