Live on
Your Voice, Your Power
काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिङ्गे गैँडा कहिले कसो भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ । यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू निकै खुसी देखिन्छ । कोही गैँडासँग सेल्फी खिचेको देख्न सकिन्छ भने कोही भिडियो खिच्न व्यस्त देखिन्छ । यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई…