Live on
Your Voice, Your Power
काठमाडौं- चितवनको सिमलतालमा गत असार २८ गते बिहान नारायणगढ-मुग्लिङ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भएको दुईवटा बस दुर्घटनाबारे अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखक समक्ष्य प्रतिवेदन पेश गरेको छ । गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्यदलले प्रतिवेदन…