देश/प्रदेश « Khabarhub

मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

चितवन - मौलाकाली केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासीस्थित गैंडाकोट नगरपालिका-१ मौलाकालिका मन्दिरस्थित मौलकाली केबलकारको चार तला माथिबाट खसेर मजदुरका रुपमा कार्यरत गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार राति चार तला माथिबाट खसेर बाराको जितपुर उपमहानगरपालिका–२० निवासी २२ वर्षीय…