Live on
Your Voice, Your Power
चितवन - गृह मन्त्रालयका सहसचिव छबि रिजाल नेतृत्वमा गठित समितिले बुधबार चितवनको सिमलताल घटनास्थलको स्थलगत अध्ययन गरेको छ । असार २८ गते बिहान करिव ३ बजेको समयमा मुग्लिन – नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिन्दुरे खोल्सीबाट बग्दै आएको गेग्यान सहितको पहिरोले यात्रु र यातायात मजदुर सहित दुइवटा बस त्रिशूली नदीमा बेपत्ता बनाएको…