देश/प्रदेश « Khabarhub

बस्तीमा बाढी पस्ने डरले नरैनापुर र सोनारीवासी त्रसित

राँझा – तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ ।  'विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ', राप्ती सोनारी–७ खल्लाझगडियाका शंकर यादवले भने, 'ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी…