देश/प्रदेश Archives | Page 314 of 2011 | Khabarhub Khabarhub

मैनबत्तीबाट सल्किएकाे आगाेले घर जल्दा तीन लाख बराबरको क्षति

रौतहट- मैनबत्तीबाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो । आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झन्डै तीन लाख…