देश/प्रदेश Archives | Page 321 of 2032 | Khabarhub Khabarhub

टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’ 

काठमाडौं- नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आइतबार एमाले सचिवालयको बैठक बसेर उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि उनले खबरहबवसँग कुरा गर्दै भने, ‘इलामका अग्रज नेता र मेरा पार्टीका सबै नेताहरूप्रति यो जिम्मेवारीको लागि आभारी छु । मलाई दिएको जिम्मेवारी पुरा गर्छु । मेरो जित…