देश/प्रदेश « Khabarhub

दाङमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

दाङ – विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । बिहीबार दाङमा यो वर्षकै धेरै गर्मी भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको छ । यस्तै न्युनतम तापक्रम…