Live on
Your Voice, Your Power
काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीमाथि छानबिनको माग गर्दै आयोगमा उजुरी दिएका हुन् । बिहीबार अख्तियारको कार्यलयमा पुगेर छानबिनको माग सहित उजुरी दिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका…