देश/प्रदेश « Khabarhub

अर्घाखाँचीमा गुल्मी दरबार गाउँपालिकाको स्कारपियो दुर्घटना

काठमाडौं - दाङबाट गुल्मीका लागि छुटेको स्कारपियो अर्घाखाँचीमा दुर्घटना भएको छ । बुधबार साँझ गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कारपियो अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ७ रिब्दीमा दुर्घटना भएको हो । स्कारपियो सडक बाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ३ जना सवार रहेकोमा सबै…