देश/प्रदेश « Khabarhub

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । ८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाबारे प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेकाे छ । राय २०५० सालमा भूमिव्यवस्था…