Live on
Your Voice, Your Power
अछाम - अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन्। उनलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ। उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ। घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारको लागि सुर्खेत…