देश/प्रदेश Archives | Page 350 of 1735 | Khabarhub Khabarhub

निजगढमा महिला प्रजनन स्वास्थ्य सबन्धी कार्यक्रममा आकर्षण बढ्दै

बारा– निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरूको आकर्षण बढ्दै गएको छ ।  एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरूको प्रजनन र  अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।  निजगढ नगरपालिकाले सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत  प्रत्येक महिनाको पहिलो आइतबार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरेर…