Live on
Your Voice, Your Power
काठमाडौं– बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। आज दिउँसो १२ :३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उपचारका लागि…