देश/प्रदेश Archives | Page 356 of 2028 | Khabarhub Khabarhub

बाल्टिनको पानीमा डुबेर १४ महिने बालिकाको मृत्यु

रौतहट- रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी अनु साहको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा डुबेर अशक्त भएकी अनुलाई चन्द्रनिगाहापुर प्रालि अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको…