देश/प्रदेश Archives | Page 358 of 1751 | Khabarhub Khabarhub

काठमाडौँबाट १२ जुवाडे पक्राउ

काठमाडौँ- काठमाडौँबाट १२ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिका ९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५…