देश/प्रदेश Archives | Page 360 of 2013 | Khabarhub Khabarhub

महादेवको मूर्ति निर्माणपछि फेरीएको पुम्दिकोट

अन्नपूर्ण– पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।  एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सरांकोट धेरैको रोजाइ थियो ।…